बुबालाई किङ कोब्राले डस्यो, छोराले त्यही सर्पको उद्धार गरे

  • शुक्रबार​ २६ भौ २०८३ ०६:१६ AM
हेटौँडा / “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको