बाढी–डुबानको जोखिम घटाउन सिधनियाघाटको पुल विस्तार गर्न माग
शुक्रबार २६ भौ २०८३ ०६:२८ AM
नेपालगन्ज (बाँके) / “सिधनियाघाटस्थित राप्तीमा पुल निर्माण भइरहेको छ, त्यो पुलको लम्बाइ थप गरी नदीको बहाव क्षेत्रलाई समेट्नसके अझ राम्रो हुने थियो”, राप्तीसोनारी गाउँपालिका–६ का