काठमाडौं। नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र दरखास्त बुझाउन सकिने बोर्डले जनाएको… Continue reading नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त माग