काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज उद्यमी तथा व्यवसायीहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीसँग उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालले छलफल गरिरहेको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको बैठकमा देशको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी… Continue reading चार उद्योगी–व्यवसायीसँग प्रधानमन्त्री बालेन छलफलमा : चौधरी, ढकाल, गोल्यान र श्रेष्ठसँग आर्थिक सुधारबारे विमर्श गर्दै