प्रधानमन्त्री बालेनको आर्थिक दृष्टिकोणमाथि गगनको टिप्पणीः ‘उहाँ निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ’ 

  • शुक्रबार​ २६ भौ २०८३ ०७:११ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वलेन्द्र शाह (बालेन) निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाउने टिप्पणी गरे। यस्तै, उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र… Continue reading प्रधानमन्त्री बालेनको आर्थिक दृष्टिकोणमाथि गगनको टिप्पणीः ‘उहाँ निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ’