४० भन्दा बढी जिल्लामा बाढीको जोखिम

  • शुक्रबार​ २६ भौ २०८३ ०५:३३ AM
काठमाण्डौ । आज देशका विभिन्न जिल्लामा रहेका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, चितवनContinue reading "४० भन्दा बढी जिल्लामा बाढीको जोखिम"