काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नदेखिएको थापाले बताए। देशको अर्थतन्त्र कता लैजाने भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट आर्थिक नीति र प्राथमिकता तयContinue reading "‘प्रधानमन्त्रीलाई निजी क्षेत्र मन पर्दैन’: गगन थापा"