सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ३ लाख १ हजारमा झर्‍यो

  • शुक्रबार​ २६ भौ २०८३ ०५:३२ AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा बिहीबार ... The post सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ३ लाख १ हजारमा झर्‍यो appeared first on Kalika Khabar.