काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। चालु साता लगातार उतारचढाव भइरहेको सुनको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार ह्वात्तै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४