मोरङमा ४० वर्षसम्म फरार हत्याका दोषी घरबाटै पक्राउ

  • शुक्रबार​ २६ भौ २०८३ ०५:४८ AM
  विराटनगर । मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ