समय छँदै चिनौँ घरमा रहेका साक्षात् भगवान् (विचार )

  • शुक्रबार​ २६ भौ २०८३ ०५:४९ AM
विभिन्न धर्मका ग्रन्थ र परम्पराले सिकाएको माता–पिताको महिमा तथा हाम्रो सामाजिक यथार्थको विश्लेषण गर्दा नेपाल विविध धर्म, संस्कृति, भाषा र परम्पराले बनेको देश हो । यहाँ हिन्दू, बौद्ध, किराँत, मुस्लिम, क्रिश्चियन लगायत विभिन्न धार्मिक समुदायका