पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइएका १ करोड १५ लाख रुपैयाँ हाराहारी मूल्य पर्ने ठूलो परिमाणका मोबाइल एक्सेसरिज प्रहरीले बरामद गरेको छ। बरामद सामानमा सेतो एयरपड्स १ हजार ७५५ The post भारतबाट अवैध रूपमा ल्याइएका एक करोड रुपैयाँभन्दा बढीका मोबाइल एक्सेसरिज बरामद appeared first on Technology Khabar.