निजी क्षेत्रलाई बन्द तथा समस्याग्रस्त उद्योग चलाउन दिन्छौँ: अर्थमन्त्री

  • शुक्रबार​ २६ भौ २०८३ ०५:५७ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार आफैंले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको स्पष्ट पारे । उनले सरकारी स्वामित्वका