विभाजनबिच ब्रिक्स शिखर सम्मेलन

  • शुक्रबार​ २६ भौ २०८३ ११:०२ AM
नयाँदिल्ली, भदौ २६ गते । युक्रेन र मध्यपूर्वमा जारी युद्ध तथा अमेरिका–चीन तनावका बिच ब्रिक्स राष्ट्रका नेताहरू यस सप्ताहन्तमा नयाँदिल्लीमा भेला हुँदैछन् । विस्तारसँगै विश्वको ठुलो...