पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

  • शुक्रबार​ २६ भौ २०८३ ११:४५ AM
तिलाचन पाण्डेतम्घास(गुल्मी), भदौ २६ गते । कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । गुल्मीको हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्बर दुईको राक्सेमा सडक...