प्रधानमन्त्री बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैनः गगन थापा

  • शुक्रबार​ २६ भौ २०८३ ०६:०६ AM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।