सोलुखुम्बुको हुंगा खोलामा पहिरो खस्दा फराकिलो ताल बन्यो

  • शुक्रबार​ २६ भौ २०८३ ०५:३१ AM
काठमाण्डु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब एक सय मिटरभन्दा फराकिलो ताल बनेको छ। शुक्रबार बिहान निरन्तर पहिरो खस्दा ठूलो ताल बनेको हो । महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुङ्गा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो