चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

  • शुक्रबार​ २६ भौ २०८३ ०५:१५ AM
काठमाडौँ / रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे