बाढीपीडितको स्वास्थ्य उपचारका युएसभी फार्मास्युटिकल्सले डेढ करोड सहयोग
शुक्रबार २६ भौ २०८३ ०५:४० AM
काठमाडौँ / भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका