जब एउटा EV दुर्घटनाले मानव जीवनको सुरक्षा सम्बन्धि प्रश्न उठाउँछ

  • शुक्रबार​ २६ भौ २०८३ ०४:५५ AM
शुक्रबार बिहान भरतपुरमा भएको एउटा दुःखद घटनाले दुर्घटनाको कारण मात्र होइन, विद्युतीय सवारीको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न पनि उठाएको छ । प्रत्यक्षदर्शीका अनुसार एउटा EV अनियन्त्रित भएर केही स्कुटरलाई ठक्कर दिँदै डिभाइडर र पोलमा ठोक्किएको र त्यसपछि गाडीको तल्लो भागबाट आगो फैलिएको देखिएको छ । आगलागीको वास्तविक कारण के हो र यसमा High-Voltage Battery को The post जब एउटा EV दुर्घटनाले मानव जीवनको सुरक्षा सम्बन्धि प्रश्न उठाउँछ appeared first on Businesspana.