धमाधम बाहिरिंदै ENL का ठूला शेयरधनी, साढे २ लाख कित्ता बेच्दै जीवनाथ लामिछाने

  • शुक्रबार​ २६ भौ २०८३ ०५:३२ AM
इमर्जिङ नेपाल लिमिटेडका केही ठूला शेयरधनी धमाधम शेयर बेचेर बाहिरिन थालेका छन् । कम्पनीको शेयरको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो। तर आईजीन विवादका कारण लकइन अवधि सकिएपनि संस्थापक शेयरधनीले शेयर बेच्न पाएका थिएनन् । अब भने एकल आईजीन नै कायम हुने गरि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले निर्णय गरेर कम्पनीलाई पत्राचार The post धमाधम बाहिरिंदै ENL का ठूला शेयरधनी, साढे २ लाख कित्ता बेच्दै जीवनाथ लामिछाने appeared first on Businesspana.