काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार भएको वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको जानकारी गराएका छन्। उनले बाढीपछि बेपत्ता नागरिकको खोजीलाई सरकारले प्राथमिकतामा राखेको पनि बताए। प्रधानमन्त्री शाहले न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर… Continue reading प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता