अबको पाँच महिना अर्थतन्त्रका लागि निर्णायक छ, शेयर बजार सुधारका कार्यक्रम सोमबारसम्म ल्याउँछौं : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ २६ भौ २०८३ ०५:२८ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन आगामी पाँच महिना निर्णायक हुने बताएका छन्। उनले निजी क्षेत्रको विश्वास फर्काउने, लगानी र उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्र अहिलेको अवस्थामा आइपुग्नुका पछाडि पछिल्लो… Continue reading अबको पाँच महिना अर्थतन्त्रका लागि निर्णायक छ, शेयर बजार सुधारका कार्यक्रम सोमबारसम्म ल्याउँछौं : अर्थमन्त्री वाग्ले