सुनको मूल्य तोलामा चार हजार ८ सय र चाँदी २५५ रुपैयाँले सस्तियो

  • शुक्रबार​ २६ भौ २०८३ ०५:३८ AM
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला तीन हजार ४ सय रूपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख १ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको… Continue reading सुनको मूल्य तोलामा चार हजार ८ सय र चाँदी २५५ रुपैयाँले सस्तियो