अपडेट : हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थाल्यो

  • शुक्रबार​ २६ भौ २०८३ ०५:४४ AM
काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्याम भरिएपछि पानी बग्न थालेको छ। बिहान करिब ९ः१० बजे ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको प्रहरीले जनाएको छ। पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको थियो। बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा… Continue reading अपडेट : हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थाल्यो