तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • शुक्रबार​ २६ भौ २०८३ ०५:०६ AM
काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३Continue reading "तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन"