काठमाडाैं। भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने पर्वका अवसरमा काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। दिवङ्गत पिताको स्मरण र आत्मशान्तिका लागि तर्पण, पिण्डदान तथा सिदादान गर्न