अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गर्दै घिरिङ गाउँपालिका

  • शुक्रबार​ २६ भौ २०८३ १०:५१ AM
अमरराज नहर्कीतनहुँ, भदौ २६ गते। तनहुँको घिरिङ गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका नागरिक तथा तिनका परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ...