बागलुङमा एक वर्षमा एक अर्ब २९ करोड राजस्व सङ्कलन

  • शुक्रबार​ २६ भौ २०८३ १०:५७ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ २६ गते । आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब २९ करोड ५३ लाख ३७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले निर्धारित...