काठमाण्डु – रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उक्त विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशक पनि रहेका घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक