काठमाण्डु– तीजको मुखैमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज सुनको भाउ ४ हजार ८ सय रुपैयाँले घटेको हो । हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँ घटेर