काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय चलाउन निकै चुनौति हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सो मन्त्रालय चलाउन प्रमुख ९ वटा चुनौतीहरूको सामना गर्नुपर्ने बताएका हुन् । उनकाअनुसार ग्यास, डिजेल, पेट्रोल तथा हवाई इन्धनको सहज आपूर्ति, बन्द उद्योग सञ्चालन, औद्योगिक क्षेत्र व्यवस्थापन सुधार, विशेष