भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघद्वारा साढे ३३ लाख सहयोग हस्तान्तरण

  • शुक्रबार​ २६ भौ २०८३ ०४:५७ AM
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । संघले बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको खोजी कार्य तीव्र बनाउन