भोटेकोशी बाढीको पुनःस्थापनामा अर्बौं खर्च, भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड

  • शुक्रबार​ २६ भौ २०८३ ०४:१५ AM
काठमाडौँ / भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय