विदेशबाट फर्किएका युवाले गाउँमै थाले भेडापालन, करोडभन्दा बढी लगानी

  • शुक्रबार​ २६ भौ २०८३ ०४:२९ AM
म्याग्दी / रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी