बजेटका घोषणा कति कार्यान्वयन भए, समीक्षा आवश्यक: सीएनआई अध्यक्ष पाण्डे

  • शुक्रबार​ २६ भौ २०८३ ०५:०० AM
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेटको आकार र त्यसमा गरिएका घोषणामाथि मात्र चर्चा नगरी बजेट कार्यान्वयनको अवस्थाको समीक्षा गर्न आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष पाण्डेले अर्थतन्त्रको अहिलेको मुख्य चुनौती पूँजीगत खर्च बढाउनु, आयोजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु, निजी… Continue reading बजेटका घोषणा कति कार्यान्वयन भए, समीक्षा आवश्यक: सीएनआई अध्यक्ष पाण्डे