कुशे औँसीः गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्बिरहरु)

  • शुक्रबार​ २६ भौ २०८३ ०५:०५ AM
काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ । विशेषगरी दिवङ्गत बाबुको स्मरणमा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको मन्दिर परिसरमा लामो लाइन लागेको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित यस तीर्थस्थललाई… Continue reading कुशे औँसीः गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्बिरहरु)