आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

  • शुक्रबार​ २६ भौ २०८३ ०४:०४ AM
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्‍याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।Continue reading "आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन "