मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मनाइँदै

  • शुक्रबार​ २६ भौ २०८३ ०३:४४ AM
काठमाडौं : राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको