श्रीमान् र बाबुको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ
शुक्रबार २६ भौ २०८३ ०३:५१ AM
पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाबुको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेको जिल्ला