वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

  • शुक्रबार​ २६ भौ २०८३ ०३:४५ AM
पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी The post वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा appeared first on Technology Khabar.