बालमैत्री पालिका बनाउन बालविवाह चुनौती

  • शुक्रबार​ २६ भौ २०८३ ०९:२९ AM
एकिन्द्र तिमिल्सेनाटीकापुर, भदौ २६ गते । कैलालीको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय पालिका बनाउन लागिएको छ । बालमैत्री बनाउन पूरा गर्नुपर्ने ५१ वटा सूचक पूरा गर्न बालविवाह चुनौती...