जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ । गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो । गाउँपालिकाले विपद् कोषबाट रु पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट रु एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु पाँच लाख