प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षीबीच फोनवार्ता, वित्तीय सहयोग जुटाउन नेपालले माग्यो साथ

  • शुक्रबार​ २६ भौ २०८३ ०३:४४ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच शुक्रबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार वार्तामा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनः स्थापनाका कामबारे जानकारी गराएका छन्। साथै उनले बेपत्ता विदेशी नागरिकको खोजीका लागि भइरहेका प्रयासबारे पनि लक्सनलाई जानकारी गराएका हुन्। प्रधानमन्त्री शाहले पाँच