युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको The post युनाईटेड इदी मर्दी हाइड्रोको लाभांश घोषणा appeared first on Businesspana.