बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २२ गतेदेखि सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि The post बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन appeared first on Businesspana.