रिम्समा मोतीजयन्ती कविता लेखन प्रतियोगिताको १९ औँ श्रृङ्खला सम्पन्न

  • शुक्रबार​ २६ भौ २०८३ ०३:५५ AM
आदिकवि भानुभक्त आचार्यका समकालीन तथा युवा पुस्तामा साहित्यिक चेतना जगाउने साहित्यकार मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा रिडर्स इन्टरनेशनल मोडेल स्कुलले बृहत् आशु कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयमा आयोजित प्रतियोगितामा विभिन्न २६ विद्यालयका २९ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका सिर्जन गौतम प्रथम, साँग्रिला पब्लिक स्कुलका सन्तोष The post रिम्समा मोतीजयन्ती कविता लेखन प्रतियोगिताको १९ औँ श्रृङ्खला सम्पन्न appeared first on Businesspana.