भोटेकोशी बाढी पीडितका लागि प्याब्सन झापाले जुटायो प्रदेशमै सबैभन्दा बढी रकम
शुक्रबार २६ भौ २०८३ ०१:२७ AM
झापा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का कोशी प्रदेश सचिव गौरीमान फागोले भोटेकोशी बाढी प्रभावितका लागि प्याब्सन झापाले कोशी प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी रकम संकलन गरेको बताएका छन्। फागोका अनुसार बिहीबार