कुशे औँसी कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन हो : बालकृष्ण आचार्य

  • शुक्रबार​ २६ भौ २०८३ ०२:५६ AM
काठमाडौं : आज(शुक्रबार)कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औंसीलाई भगवान् विष्णुको प्रतीक मानिने पवित्र कुश घरमा भित्र्याउने दिनका रूपमा लिइन्छ । वर्षभरि गरिने सम्पूर्ण शुभकर्म, धार्मिक अनुष्ठान र पितृकार्यहरू यही कुशद्वारा सम्पन्न हुने