बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

  • शुक्रबार​ २६ भौ २०८३ ०२:२७ AM
गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्ने भक्तजनको भीड लागेको हो ।